लोकप्रिय गायिका समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा लक्ष्मी र अमरको रोमान्स

काठमाडौं। लोकप्रिय गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ। अर्जुन पोखरेलको शब्द,संगीत,एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ। भिडियोमा प्रथम, नग्मा , लक्ष्मी र अमर गज्जबसँग खुलो छन् । जहाँ वैँशालु उमेरमा साथीभाइसँग घुमघाम गर्दै … Continue reading लोकप्रिय गायिका समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा लक्ष्मी र अमरको रोमान्स